नेपाली संस्करणको Big Boss आउदै, Big Bossको लागि सिसन बानियाँ छनौट

२८ जान २०१८ By फेक इट नेपाल

काठमाडौं. बिश्व भरि तहल्का मच्चाएको रियालिटी सो “Big Boss” अन्ततः नेपाल आउने भएको छ। AP2 च्यानलमा प्रसारण हुन लागेको सो प्रचारप्रसार गर्दा Under the license from Viacom 18 भनेर नि प्रचार हुनेछ जुन सम्बन्धित दर्शकहरुले “Produced By Jessu George” लाइ जस्तै मतलब गर्ने छैनन्।

हुन भारतीय संस्करणकोनै Big Boss को लोकप्रियता नेपालमा ब्यापक भएको कारण Big Boss लाइ दुइ बर्ष पहिले नै नेपाली संस्करणको ल्याउने प्रयास भएको हैन यद्यपि Big Bossको लागि दमदार आवाज भएको मानिस पाउन सकेको थिएन।


नेपाली संस्करणको Big Boss मा हाउस मेम्बर को सहभागिताको लागि खोजी भइरहेको विशेष सुत्रका अनुसार चर्चित बैंकर देखि नेपाली वानाबि सनी लियोन अन्य सँग कुरा भइसकेको जानकारी फेक इट नेपालले प्राप्त गरेको छ। सिसन बानियाँ सँग संवाद गर्न खोज्दा उनी आफ्नो युटुब च्यानल ”Paradygm TV” को अर्को हिट भिडियोको काममा उनी व्यस्त थिए उनको प्रतिकिया लिन हामी असफल भयौ।

Comments

Popular posts from this blog

Water Conservation Drive: Nepal Government asks its citizens to celebrate Holi with Microsoft Paint

Self-Proclaimed Activist tries to erase “PUSH” signage of Bank’s entrance to change it to “FALGUN”; rudely beaten up by the security

Human Slips Off Rock While Trying To Take A Selfie