Posts

Showing posts with the label Meme Nepal

पासवर्ड टाइप गर्ने समय युवकको साथीले टाउको अर्को तिर घुमाएन, पुरा देशमा भैरहेको छ थू-थू

Image
१२ जान, २०१८ By फेक इट नेपाल काठमाडौं । यदी कोई आफ्नो ल्यापटप वा मोबाईलमा कुनै कुरा को पासवर्ड टाइप गरिरहेको हुन्छ भने सोझो मान्छे अर्को साईड तिर टाउको घुमाउछन्। यो सैयो बर्ष देखी चलेको चलन हो । तर हिजो काठमाडौंबासी चासो बहादुरले त्यो चलिआएको चलन माथि कलन्क लगाएको जानकारी Fake It Nepal ले प्रप्त गरेको छ । चासो बहादुरको साथी फेस्बूक बहादुरले जब आफ्नो फकेबूकमा पास्वर्ड टाईप गर्दै थियो तब चासो बहादुर टाउको अरु तिर घुमाउनुको बद्ला  लजास्पद तरिकले पास्वर्ड टाईप गरेको नै हेरिरहयो। यो देखेपछी फेस्बूक बहादुरलाई मानब्तामाथि बिश्वास हरायो र उस्ले चासो बहादुरसँग ठाउँको ठाउँ आफ्नो मित्रता त्याग्नु नै जायज लाग्यो। त्यो विश्वासघाती घटना पछी Fake It Nepal सँग कुरा गर्दै फेस्बूक बहादुरले भने, "दुनियामा करोड मान्छेहरु छन जो छड्के नजर ले पास्वर्ड हेर्ने गर्छन्, त्यो सालाले त्यसरी नि हेर्न सक्थ्यो! तर त्यो त आँखा ठुलो-ठुलो गरी हेर्दैथ्यो, मैले आफ्नो टाउको घुमाएर नि तेस्लाई हेरे ताकी तेस्ले मेरो इसरा बुझोस्, तर तेस्लाई केहि पनि अशर भएन।” "आज सम्मको रेकोर्ड हो ब्रो! जब कस...

MBA graduate of self-proclaimed top college of Nepal beaten up by his mother for using extreme management jargon at home

Image
11, Jan 2018  By  Fake It Nepal Kathmandu:  In a serious case of mis-alignment of incentives a fresh MBA grad by name MBA Bahadur was beaten up by his mother using slippers and sticks, for using extreme management jargon at home. MBA Bahadur who has apparently finished his MBA a few months back from Over-achievers Institute of Management (OIM) is now working with a multinational and has been picking up a lot of management jargon at work. He has also been using a lot of this jargon at home to reply to even simple questions such as “When will you have dinner?”, something which reportedly irked his mother. In an interview given to a women’s magazine MBA Bahadur’s mother expressed strong concerns on well-being of her son. She said, “Yesterday evening I asked him, Babu when will you come down for dinner, and he replied ‘Mamu I have de-prioritized dinner for 1 hour and will touch base with you and dad with further updates at 09:15 PM.” I was shocked to hear such idio...

Facebook मा Meme (मीम) मा टयाग गर्दा लाग्ने छ Tax, युवायुवतीमा आक्रोश

Image
09, Jan 2018 By Fake It Nepal काठमाडौँ. 'Crush Stalking Tax (CST)' पछि अब एउटा नया Taxको खबरले पुरा देश शोकमा डुबेको छ, खासगरी युवायुवती, कारण हो सरकारले अब देखि Facebookमा मीम मा टयाग गर्दा लाग्ने Tax जसलाई ‘Meme Tag Tax’ (MTT) भनिएको छ l यद्यपि, कति मान्छे हरु ‘मीम’ लाई ‘मेमे’ भन्न रुचाउछन् किन कि जुन मजा मेमेमा छ त्यो मीममा छैन l Facebook मा Eklo Kto Moh नाम भएका युवा जो एकदमै एक्लो छन् वहाको भनाइ यो छ कि "माया मा भएका Couple हरेक दिन Couple Goal पोस्ट्स मा एकअर्कालाई टयाग गर्दै हुन्छन, हरेक पुरानो Crush अहिले बिहे गरेर फोटो अपडेट गर्छन-'World's Best Husband', कसरि ब्रो? तेसैले Facebook खोल्ने बितिकै हामी जस्तोलाई डिप्रेशनको फीलिंग आउछ l एस्तो परिस्थतिमा हामी मीमको सहारा पाउछौ l हामी जस्तो बोका र एक्लो केटाहरु जसको अघिपछि केटिहरु नि आउदैनन, हामीले एकअर्कालाई टयाग गर्न सुरु भयो, साथीले एउटा मा गर्यों भने म दुइटा मा गर्दिन्थ्ये र यसरी धेरै समय रमाइलो चलिरहयो" भन्दै Eklo Kto Moh यादमा हराउनुभयो। "जिन्दगिको असली खुसि मीमले दिरहेको अवस्था ...