नेपालगन्जमा बाक्लो हुसु-कुहिरोको कारण मॉर्निंग वॉक गर्ने युवा बिजुली पोलसँग ठोक्किएर घाइते, पोलको अवस्था चिन्तामुक्त
१५ , जन २०१८ नेपालगन्ज निवासी २५ वर्षको भगुवा बहादुर बिहान सबेरै उठेर मर्निङ वाकमा जान सिपालु छन्। जति जाडो मौसम भएपनि उनको जिद्दीको अगाडि कसैको केही लाग्दैन , यही कारणले गर्दा आज बिहान गरे ब्यापक हुसु - कुहिरो को बावजूद पनि कुद्न को लागि निस्किए महेन्द्र पार्कतर्फ। कानमा एरफोन , KTM CITY को ट्र्याक सुट र Goldstar को जुता लगाएर निस्केको भगुवा बहादुर बिजुलीको पोलमा ठोक्किएपछि महेन्द्र पार्क पुग्न पाएनन्। त्यस घटनापछि गरिएको अनुसन्धानबाट खुल्न आएको जानकारी यो छ कि घटनाको मुख्य कारण " बाक्लो कुहिरो " र " एरफोन " को डेड्ली कम्बिनेशन रहेको थियो। यसै पनि बाक्लो कुहिरो लागेको बेला भिजिबिलिटी कम हुन्छ र एरफोनमा बज्दै गरेको " कृ " चलचित्रको हालै भाइरल भएको " एति एति पानी " बोलको गीतमा बढी उनको ध्यान भएकोले उनी ठोक्किन पुगे बिजुलीको पोलमा। यद्यपी घटनाको बेला उनी कुन गीत सुन्दै थिए भन्ने अवस्थामा फेक इट नेपाल छैन। यस घटना ...
Comments
Post a Comment